Main

तोलामा ३ हजार ८ सय घट्यो सुन

२ मंसिर, काठमाडौं । मंगलबार सुनको भाउ तोलामा ३ हजार ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ३९ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ४३ हजार ३ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । छ दिनमा सुनको भाउ तोलामा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button