Main

तोलामा ४ सय बढ्यो सुन

६ भदौ, काठमाडौं । शुक्रबार सुनको भाउ तोलामा ४ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि सुनको भाउ प्रतितोला १ लाख ९५ हजार २ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ९४ हजार ८ सय रुपैयाँ थियो । यसअघि साउन २३ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ९९…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button