Main
तोलामा ६ सय घट्यो सुन

११ चैत, काठमाडौं । सोमबार सुनको भाउ तोलामा ६ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि भाउ प्रतितोला १ लाख ७३ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ७४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउ भने स्थिर छ । अघिल्लो दिनकै…
– यस समाचारको श्रोत : Online Khabar हो ।