Main

तोलामा ६ सय बढ्यो सुन

६ फागुन, काठमाडौं । मंगलबार सुनको भाउ तोलामा ६ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ६८ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ६९ हजार ४ सय रुपैयाँ पुगेको छ । कात्तिक १५ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको रेकर्ड छ ।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button