Main
तोलामा ७ सय घट्यो सुन
२५ चैत, काठमाडौं । सुनको भाउ तोलामा ७ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलाको १ लाख ७४ हजार ५ सयमा कारोबार भएको सुन आज १ लाख ७३ हजार ८ सय रुपैयाँमा झरेको छ । चैत २१ गते सुनको भाउ तोलाको १ लाख ८० हजार ३ सय रुपैयाँसम्म पुगेको थियो । चाँदी भने तोलामा…
– यस समाचारको श्रोत : Online Khabar हो ।