Main
तोलामा ९ सय घट्यो सुन
१० चैत, काठमाडौं । सुनको भाउ तोलामा ९ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि प्रतितोला १ लाख ७४ हजार १ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ७५ हजार रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउ १५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ९९५…
– यस समाचारको श्रोत : Online Khabar हो ।