Main

त्रिभुवनराजपथ र पृथ्वी लोकमार्गमा दुई छुट्टै दुर्घटना, दुई जना घाइते

३ कात्तिक, काठमाडौं । त्रिभुवनराजपथ र पृथ्वी लोकमार्गमा सोमबार बिहान भएका छुट्टा–छुट्टै सवारी दुर्घटनामा दुई जना घाइते भएका छन् । घाइते दुबैको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । पहिलो घटना त्रिभुवनराजपथमा भएको हो । पोखराबाट स्याउ लिएर काठमाडौँतर्फ आउँदै गरेको ग ३ च ९२९० नम्बरको योद्धा गाडीलाई रोकिराखेको अवस्थामा नुवाकोटतर्फबाट काठमाडौँतर्फ जाँदै गरेको बा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button