Main
नागरिक उड्डयन प्राधिकरण विभाजन सम्बन्धी विधेयकमाथि सैद्धान्तिक छलफल सुरु
कर्मचारीहरूको असन्तुष्टिपछि ट्रेड यूनियनहरूसँग छलफल गरी विधेयकमा आवश्यक संशोधन मार्फत अघि बढ्ने सहमति पनि भइसकेको जानकारी मन्त्री पाण्डेले दिए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।