Main

नेपाल लाइफ इन्स्योरेन्सको २१ प्रतिशत लाभांश साधारणसभाबाट पारित

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको २५औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । पर्साको वीरगञ्जमा सोमबार सम्पन्न साधारण सभाबाट आर्थिक वर्ष २०८०/८१  को वार्षिक कार्य प्रगति प्रतिवेदन पारित भएको छ । साधारण सभाले लेखापरीक्षकको प्रतिवेदन सहितको आव २०८०/८१ को वासलात, नाफा–नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण स्वीकृत गरेको छ ।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button