Main

नेपालमा ‘फिफा फुटबल फर स्कूल्स’ कार्यक्रमको औपचारिक शुभारम्भ हुँदै

१२ साउन, काठमाडौं । विद्यालयस्तरमा फुटबलमार्फत बालबालिकाको समग्र विकासलाई प्रवर्द्धन गर्ने उद्देश्यले नेपालमा ‘फिफा फुटबल फर स्कूल्स’ कार्यक्रम सुरु हुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) को समन्वय तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयको सहकार्यमा यो कार्यक्रम २०८२ साउन १५ गते (जुलाई ३१, २०२५) मा दशरथ रंगशालामा औपचारिक रूपमा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button