Main

त्रिविको उपकुलपतिमा प्रा.डा. केशरजंग बराल नियुक्त

काठमाडौं। त्रिभुवन विश्विद्यालय (त्रिवि)को उपकुलपतिमा प्रा.डा. केशरजंग बराल नियुक्त भएका छन्।

उपकुलपति सिफारिस समितिको सिफारिसअनुसार बिहीबार प्रधानमन्त्री तथा त्रिविका कुलपति पुष्पकमल दाहाल प्रचण्डले त्रिवि उपकुलपतिमा डा. बराललाई नियुक्त गरेका हुन्।

उपकुलपति सिफारिस समितिले  तीनजनाको सिफारिस गरेकोमा  प्रधानमन्त्री प्रचण्डले बराललाई नियुक्त गरेका हुन्।

– यस समाचारको श्रोत : देश – PrawasKhabar हो ।

Related Articles

Back to top button