Main
त्रिविको उपकुलपति छनोट गर्न तीन सदस्यीय सर्च कमिटी गठन
६ जेठ, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तको संयोजकत्वमा सर्च कमिटी गठन भएको छ । त्रिविको कुलपति एवं प्रधानमन्त्री केपी ओलीले समिति गठन गरेका हुन् । समितिमा शिक्षा सचिव दीपक काफ्ले र राष्ट्रिय योजना आयोगकी सदस्य गीता अधिकारी पौडेल रहेका छन् । उपकुलपतिबाट केसरजङ्ग बरालले राजीनामा दिएपछि…
– यस समाचारको श्रोत : Online Khabar हो ।