Main

त्रिविको जग्गा बाँडफाँटमा संलग्न पदाधिकारीको छानबिन अख्तियार र सीआईबीले गर्ने

२ पुस, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको १ हजार रोपनी जग्गा बाँडफाँटमा संलग्न पदाधिकारीमाथि अख्तियार र सीआईबीबाट छानबिन गर्न सिफारिस गरिएको छ । छानबिन समितिले मंगलबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिवेदन बुझाएको छ । उक्त प्रतिवेदनमा विभिन्न समयमा बाँडफाँट भएकाले कुन पदाधिकारीले बाँडेको हो त्यसको यकिन अख्तियार र सीआईबीबाट गर्न समितिले सिफारिस गरेको हो ।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button