Main
सुत्केरीपछि कसरी तन्दुस्त रहने ? उपयोगी ५ उपाय
धेरै महिलाहरूलाई लाग्छ कि, सुत्केरी पछिको समय गर्भावस्था भन्दा पनि बढी कठिन हुन्छ । किनभने यो समयमा शरीरलाई रिकभरी र आराम चाहिन्छ, तर नयाँ आमाको जिम्मेवारी धेरै हुन्छन् । बच्चाको हेरचाह, स्तनपान, निद्रा नपुग्ने अवस्था र मानसिक तनावका कारण आफूलाई समय दिन गाह्रो हुन्छ । यही कारणले धेरै आमाले आफ्नो स्वास्थ्य र फिटनेसलाई प्राथमिकतामा राख्न…
– यस समाचारको श्रोत : Online Khabar हो ।