Main

त्रिविमा तोडफोड गरेको आरोपमा पक्राउ परेकाविरुद्ध अभद्र मुद्दा, ५ दिन म्याद थप

२८ जेठ, काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा तोडफोड गरेको आरोपमा पक्राउ परेकाहरुविरुद्ध अभद्र व्यवहारको कसुरमा मुद्दा चलाइने भएको छ । जसअनुसार पक्राउ परेकाहरुविरुद्ध अभद्र व्यवहारको कसुरमा अनुसन्धान अघि बढाइएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपील राज बोहराले पक्राउ परेकाहरुविरुद्ध काठमाडौं जिल्ला अदालतबाट अभद्र व्यवहारको कसुरमा पाँच दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button