Main
त्रिविमा तोडफोड गरेको आरोपमा अर्का एक जना पनि पक्राउ
२८ जेठ, काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा तोडफोड गरेको आरोपमा थप एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लोकेश कार्की रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपील राज बोहराले बताए । उनीसहित नेपाल विद्यार्थी संघ (नेविसंघ)को एउटा समूहले १४ जेठमा उपकुलपति खड्ग केसीको कार्यकक्षमा तोडफोड गरेको थियो भने रेक्टरको कार्यालयमा तालबन्दी गरेको थियो…
– यस समाचारको श्रोत : Online Khabar हो ।