Main
त्रिविमा पाठ्यक्रम परिमार्जनबारे छलफल
१६ पुस, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको द्वन्द्व, शान्ति र विकास अध्ययन विभागले पाठ्यक्रम परिमार्जनबारे छलफल शुरु गरेको छ । यसै वर्ष स्तरोन्नति भएको केन्द्रीय विभागले मानविकी तथा सामाजिक शास्त्र संकायका चार पूर्वडिनहरूलाई बोलाएर पाठ्यक्रम परिमार्जनबारे छलफल गरेको हो । द्वन्द्व, शान्ति, विकासका आयाम र परिवेश फेरिएको भन्दै विभागले समय अनुकूल पाठ्यक्रम परिमार्जन गर्न छलफल कार्यक्रम…
– यस समाचारको श्रोत : Online Khabar हो ।