Main
पर्वतको नेपानेमा जीप दुर्घटना हुँदा एकको मृत्यु, २ जना घाइते
१५ असार, पर्वत । पर्वतको फलेवास नगरपालिका–८ नेपानेमा गए राति भएको जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । लमाएखोलाबाट फलामखानीतर्फ जाँदै गरेको ग१ज ६९७ नम्बरको जीप पल्टिँदा फलेवास–८ ठानामौलाका ३९ वर्षीय डोलबहादुर क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामप्रसाद सापकोटाले जानकारी दिए । उgका अनुसार जीप सडकबाट झण्डै १५० मिटर तल खसेको…
– यस समाचारको श्रोत : Online Khabar हो ।