Main
त्रिविमा ४ विद्यार्थी संगठनले मागे निर्वाचन समितिका संयोजकको राजीनामा
३ चैत, काठमाडौं । त्रिभुवन विश्वविद्यालय किर्तीपुरमा स्ववियु निर्वाचन समितिका संयोजक प्रा.डा.कृष्णप्रसाद न्यौपानेको चार विद्यार्थी संगठनले राजीनामा मागेका छन् । निर्वाचन समिति पूर्वाग्रही देखिएको विद्यार्थी संगठनले आरोप लगाएका छन् । नेपाल विद्यार्थी संघ, अखिल (क्रान्तिकारी), राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन र नयाँ शक्ति विद्यार्थी युनियनले विज्ञप्ति निकालेर निर्वाचन समितिका संयोजकको राजीनामा मागेका हुन् । निर्वाचन समितिका…
– यस समाचारको श्रोत : Online Khabar हो ।