Main

त्रिवि इन्जिनियरिङ अध्ययन संस्थानले किन खोजिरहेको छ स्वायत्तता ?

स्वायत्तताको माग राखेर गत २५ असारदेखि शिक्षकहरूले नपढाएपछि विद्यार्थीहरू आइतबार कीर्तिपुर पुगेका हुन् । त्रिवि इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतका ५ वटा आंगिक क्याम्पस २ सातादेखि ठप्प छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button