Main
त्रिवि कीर्तिपुरमा दलका संगठनबीच कडा प्रतिस्पर्धा, स्वतन्त्रको कति ?
१८ चैत, काठमाडौं । त्रिवि विश्वविद्यालय क्याम्पसको स्ववियु निर्वाचनको मतगणना जारी छ । सोमबार भएको निर्वाचन अन्तर्गत केहीबेर अघिबाट मतगणना सुरु भएको हो । जारी मतगणना अनुसार तीन दलका विद्यार्थी संगठनबीच चर्को प्रतिस्पर्धा देखिएको छ । नेपाल विद्यार्थी संघ (नेविसंघ) का उम्मेदवार दीपकराज जोशीले २ सय ८३, अनेरास्ववियुका सिद्धान्त भट्टले २ सय ९४, अखिल क्रान्तिकारी…
– यस समाचारको श्रोत : Online Khabar हो ।