Main

त्रिवि क्रिकेट मैदानको प्यारापिटमा सिट जडानको काम सुरु

२२ असार, काठमाडौं । काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बन्दै गरेको प्यारापिटमा सिट जडानको काम सुरु गरिएको छ । रङ्गशालालाई अन्तरराष्ट्रिय स्तरको बनाउन र रातमा खेल सञ्चालन गराउन मिल्नेगरी गत फागुनदेखि प्यारापिट निर्माण र फ्लडलाइट जडानको काम सुरु भएको हो । यसको पहिलो चरणमा १० हजार दर्शक अट्ने गरी प्यारापिट निर्माण र आठ वटा फ्लडलाइट…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button