Main

त्रिवि क्रिकेट मैदानको फ्लडलाइटका लागि ३ टावर आइपुगे

२५ असार, काठमाडौं । काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जडान गरिने फ्लडलाइटका लागि पहिलो चरणमा ३ वटा टावरहरू आइपुगेका छन् । भारतबाट ल्याइएका टावरहरू मध्यरातदेखि विहानको कुनै समयमा काठमाडौं आइपुगेको फ्लडलाइट जडान कम्पनीका अफिसियल राहुल साहले जानकारी दिएका हुन् । हाल उक्त टावरहरू त्रिवि क्रिकेट मैदानको बाहिरपट्टि राखिएका छन् । उनका अनुसार हाल पहिलो लटमा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button