Main

त्रिवि क्रिकेट मैदानमा प्यारापिट र फ्लडलाइट निर्माण लागि बोलपत्र स्वीकृत

१ फागुन, काठमाडौं । काठमाडौंको कीर्तिपुरमा रहेको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय स्तरको प्यारापिट निर्माण र फ्लड लाइट जडानका लागि बोलपत्र स्वीकृत भएको छ । प्यारापिट निर्माणका लागि ४३ करोड ७७ लाख तथा फ्लड लाइट जडानका लागि ४२ करोड १९ लाखको बोलपत्र स्वीकृत भएको शहरी विकास मन्त्रालयअन्तर्गत संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले जनाएको छ…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button