Main

त्रिवि क्रिकेट मैदान नजिक एक पुरुष मृत फेला

९ मंसिर, काठमाडौं । कीर्तिपुर नगरपालिका–१० स्थित त्रिवि क्रिकेट मैदान नजिक एक पुरुष मृत फेला परेका छन् ।

हाल नाम थर वतन नखुलेका एक पुरुष आइतबार मृत भेटिएका हुन् । अन्दाजी ३५ वर्षीय पुरुष व्यक्ति मृत फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरी वृत्त कीर्तिपुरले अनुसन्धान अघि बढाएको छ ।

अहिलेसम्म शवको सनाखत हुन सकेको छैन ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button