Main
त्रिवि, परीक्षा नियन्त्रण कार्यालयको १० वटा सेवा अब अनलाइनबाटै
६ असार, काठमाडौं । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुको १० वटा सेवा अब अनलाइनबाट हुने भएको छ । परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार विद्यार्थीलाई सहज हुनेगरी अनलाइन सेवा दिन लागिएको हो । ‘असार १५ देखि अनलाइनबाट सेवा सुरु हुन्छ । कार्यलय आउनै पर्दैन,’ उनले भने । परीक्षा नियन्त्रण कार्यालयको सेवा प्रभावकारी नभएको र घण्टौ…
– यस समाचारको श्रोत : Online Khabar हो ।