Main
त्रिवि शिक्षण अस्पतालमा ५ महिनादेखि स्वास्थ्य बीमा कार्यक्रम बन्द
एकातिर, स्वास्थ्य बीमा बोर्डले गत भदौबाट लागू गरेको नयाँ प्याकेजको दर नमिल्दा शिक्षण अस्पतालले विरामीलाई स्वास्थ्य बीमामार्फत सेवा दिन सकेको छैन । अर्कोतिर, स्वास्थ्य बीमा बोर्डले धेरै वर्षदेखिको बीमा रकम भुक्तान नगर्दा अस्पताल आर्थिक समस्यासँग जुधिरहेको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।