Main

त्रिवि शिक्षाध्यक्षको जिम्मेवारी डिन ढकाललाई

२ वैशाख, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्षको जिम्मेवारी मानविकी तथा सामाजिकशास्त्र संकायको डिन प्रा.डा. द्विविनन्द ढकाललाई दिइएको छ । शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसीलाई निमित्त उपकुलपतिको जिम्मेवारी दिएपछि ढकाललाई शिक्षाध्यक्षको जिम्मेवारी दिइएको हो । केसीले पदभार ग्रहण गरेपछि ढकाललाई शिक्षाध्यक्षको जिम्मेवारी दिइएको हो । ‘आज द्विविनन्द सरलाई शिक्षाध्यक्षको जिम्मेवारी दिइएको छ,’ केसीले भने ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button