Main

त्रिवि सिनेट बैठक स्थगित

२१ असार, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको सभा अर्थात् सिनेट बैठक स्थगित भएको छ । भोलि (आइतबार) बस्नेगरी बैठक आह्वान भएको थियो । उक्त बैठक स्थगित भएको जानकारी गराइएको छ । प्रधानमन्त्री ओली भोलि हुम्ला जाने भएकाले बैठक स्थगित गरिएको हो ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button