Main

त्रिवेणी सिन्थेटिकले पहिलो किस्ता बुझाएपछि जोडियो बिजुली

काठमाडौं । बारा—पर्सा औद्योगिक करिडोरमा सञ्चालित त्रिवेणी सिन्थेटिक यार्न इन्डस्ट्रिज प्रालिमा नेपाल विद्युत् प्राधिकरणले बिजुलीको लाइन जोडिदिएको छ । बक्यौताको पहिलो किस्ताको रकम तिरेपछि विहीबार साँझ बिजुलीको लाइन जोडिदिएको प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिए । बक्यौता रकम नतिरेको भन्दै ४ कात्तिकमा सो उद्योगमा बिजुलीको लाइन काटिएको थियो । त्रिवेणी सिन्थेटिकले २०७२ माघदेखि २०७५…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button