Main
त्रिशुली अल्ट्रा रेस चैत २३ मा हुने
३ चैत, काठमाडौं । नेपाल एडभेन्चर रनिङ महासंघको आयोजनामा त्रिुशली अल्ट्रा रेस आयोजना हुने भएको छ । प्रदेश खेलकुद विकास परिषद् बागमतीको मुख्य सहयोगमा महासंघले चैत २३ गते नुवाकोटको बेलकोटगढीबाट सुरु हुने अल्ट्रा रेसको आयोजना गर्ने घोषणा गरेको छ । आइतबार नुवाकोटको विदुर नगरपालिकामा महासंघले पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिताबारे जानकारी गराएको हो । महासंघका…
– यस समाचारको श्रोत : Online Khabar हो ।