Main
त्रिशुली नदीमा पौडी खेल्नेक्रममा एक बालिका बेपत्ता
१६ जेठ, काठमाडौं । त्रिशुली नदीमा पौडी खेल्नेक्रममा एक बालिका बेपत्ता भएकी छन् । तनहुँको देवघाट गाउँपालिका–५ ठिमुरास्थित त्रिशुली नदिमा पौडी खेल्ने क्रममा सोही ठाउँ बस्ने ११ वर्षिया सृष्टि गुरुङ्ग डुबेर बेपत्ता भएकी हुन् । बिहिबार साँझ ६ बजेतिर बेपत्ता भएकी सशस्त्र प्रहरीको गोताखोर टोली परिचालन भएको छ । शुक्रबार बिहान ११ बजेदेखि खोजी कार्य…
– यस समाचारको श्रोत : Online Khabar हो ।