Main

त्रिशूलीमा फसेकी महिला अस्पतालमै बर्बराइन्- मलाई बाढीले लग्छ, बगाउँछ

अस्पताल भर्ना गर्दा श्रीमान्‌भन्दा श्रीमती धेरै आत्तिएकी थिइन् । श्रीमती चिच्याउने, बर्बराउने, कराउने, आत्तिने गरिन् । ‘मलाई बाढीले लग्छ, बगाउँछ…’ भन्दै कराइरहिन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button