Main
धनगढीमा मोरक्कोका मोहम्मद जाउआनी
२३ फागुन, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि धनगढी एफसीले मोरक्कोका डिफेन्सिभ मिडफिल्डर मोहम्मद जाउआनीलाई अनुबन्ध गरेको छ । ३० वर्षीय जाउआनीले मोरक्कोको यू–२३ राष्ट्रिय टोलीबाट खेलिसकेका छन् । धनगढीले एनएसएलका लागि अनुबन्ध गरेको उनी तेस्रो विदेशी खेलाडी हुन् । यसअघि नै धनगढीले मोहम्मद हिजाजी र धनगढीबाटै पहिलो र दोस्रो सिजन…
– यस समाचारको श्रोत : Online Khabar हो ।