Main
थप चर्किँदै शिक्षक आन्दोलन (तस्वीरहरू)
शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षक तथा कर्मचारीहरुले काठमाडौंमा आन्दोलनलाई थप चर्काउँदै लगेका छन् । प्रदर्शनका कारण माइतीघर–बबरमहल सडकमा बिहीबार पनि यातायात सेवा ठप्प छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।