Main
महालक्ष्मी विकास बैंकले बाँड्यो अपाङ्गता भएका व्याक्तिलाई सेतो छडी
काठमाडौं । अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा महालक्ष्मी विकास बैंकले अपाङ्गता भएका व्याक्तिहरूलाई सेतो छडी वितरण गरेको छ । दरबारमार्गस्थित बैंकको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सस्ंथागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत अपाङ्गता संरक्षण नेपालसँगको सहकार्यमा शारीरिक अपाङ्गता भएका तथा दृष्टिविहीनहरूलाई सहयोग गर्ने उद्देश्यले सेतो छडी लगायत उपकरण वितरण गरिएको हो । अपाङ्गता दिवसकै अवसरमा बैंकले दरबारमार्ग शाखालाई…
– यस समाचारको श्रोत : Online Khabar हो ।