Main

कांग्रेसले भन्यो – संसद्मा आजै अध्यादेश टेबुल हुन्छ, २४ गते पारित गरिन्छ

संसद् अधिवेशन सुरू हुनुअघि बसेको पार्टीको संसदीय दलको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै प्रमुख सचेतक श्यामकुमार घिमिरेले भने, ‘दलका नेताहरु बोलेर अध्यादेश आजै टेबल हुन्छ, २४ गते पारित हुन्छ ।’

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button