Main
थानकोटमा कारसँग जुधेर घरको भित्तामा ठोक्कियो गाडी, चालक फरार
१० जेठ, काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका–३ थानकोटस्थित सिद्धार्थ बैंक नजिकै थानकोट यातायातको फोर्स गाडीले भारतीय नम्बर प्लेटको कारलाई ठक्कर दिएको छ । उक्त गाडी कारलाई ठक्कर दिएर नजिकै रहेको घरमा बज्रिन पुगेको थियो । शनिबार दिउँसो साढे २ बजेको समयमा नागढुंगाबाट कलंकीतर्फ आउँदै गरेको बीआर ०१ पीसल नम्बरको भारतीय कारलाई बा २ ख ९३९३…
– यस समाचारको श्रोत : Online Khabar हो ।