Main
थापाथलीमा मेलम्चीको पाइप फुटेको ठाउँमा फस्यो महानगर प्रहरीको गाडी
२८ फागुन, काठमाडौं । थापाथलीस्थित सडकमा काठमाडौं महानगरपालिकाको नगरप्रहरी बलको गाडी फसेको छ । गत २० फागुनमा थापाथली चोकनजिकै सडकमा मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेको थियो । सोही ठाउँमा बुधबार दिउँसो महानगर प्रहरी बलको गाडी फसेको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए । ‘मेलम्ची खानेपानी आयोजनाको लापरबाहीका कारण आज गाडी फस्यो’ पाण्डेले अनलाइनखबरसँग भने,…
– यस समाचारको श्रोत : Online Khabar हो ।