Main
‘थाहा छैन भन्दै रविले चेक काटिरहे, सञ्जाल नबनाई यत्रो कसुर हुन सक्दैन’
दुई घण्टामा टुंगिनुपर्ने सरकारी पक्षको बहस लम्बिएपछि इजलासमा रवि अधिर देखिन्थे । दिनभरमा पनि पालो नआएपछि रविका वकिलहरूले ‘जिम्मामा छाड्न’ माग गरे, तर न्यायाधीश माधव अधिकारी तयार भएनन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।