Main
थोरै-थोरै कि एकैपटक धेरै, खाना खाने कुन तरिका राम्रो ?
स्वस्थ र तन्दुरुस्त रहन खाना खानु जरुरी हुन्छ । यसले शरीरलाई ऊर्जा र काम गर्ने शक्ति दिन्छ । आजको व्यस्त जीवनमा मानिससँग बसेर राम्रोसँग खाना खाने समय पनि हुँदैन । त्यसैले मानिसको खाने शैली परिवर्तन भएको छ । कोही मानिस दिनमा धेरै पटक थोरै मात्रामा खाना खान्छन् भने कोही एकै पटक धेरै खाना खान रुचाउँछन्…
– यस समाचारको श्रोत : Online Khabar हो ।