Main

प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम घोषणा

१ जेठ, काठमाडौं । सरकारले ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ घोषणा गरेको छ ।

आगामी आर्थिक वर्ष २०८१/८२ का लागि सरकारको नीति तथा कार्यक्रम वाचन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले उक्त कार्यक्रम प्रस्तुत गरेका हुन् ।

महिलालाई आर्थिक रूपमा सक्षम र सबल बनाउन सो कार्यक्रम सञ्चालन गर्न लागेको सरकारले जनाएको छ ।

कार्यक्रम वाचन गर्दा संसद्‌मा हाँसोको फोहोरा छुटेको थियो ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button