Main
दक्षिण अमेरिकामा आँधी, कम्तिमा ३४ जनाको मृत्यु
३ चैत, काठमाडौं । दक्षिण अमेरिकामा विनाशकारी आँधी आएको छ, जसमा कम्तीमा ३४ जनाले ज्यान गुमाएका छन्। तीमध्ये मिसौरीमा १२ जनाको मृत्यु भएको छ भने क्यान्ससमा आठ जनाको ज्यान गएको छ। बीबीसीका अनुसार उक्त खतरनाक आँधीले दक्षिण-पूर्वी राज्यहरूमा ठूलो क्षति पुर्याएको छ। कैयौं गाडीहरू पल्टिएका छन् र धेरै घरहरू क्षतिग्रस्त भएका छन्। सरकारी अधिकारीहरूका अनुसार शनिबार दिउँसोसम्म सात…
– यस समाचारको श्रोत : Online Khabar हो ।