Main
दक्षिण एसियाली एथ्लेटिक्स च्याम्पियनसिपमा २६ नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने
३ कात्तिक, काठमाडौं । दक्षिण एसियाली सिनियर एथलेटिक्स च्याम्पियनसिपमा नेपालबाट २६ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । २६ खेलाडीसहितको ३० सदस्यीय नेपाली टोली बुधबार भारतको राँची प्रस्थान गर्ने भएको छ । अक्टोबर २४ देखि २६ तारिखसम्म हुने प्रतियोगितामा मुकेश पाल, राजन रोकाया, सोम कुमाल, सलिन देवान, सन्तोषी श्रेष्ठ, पूर्णलक्ष्मी न्यौपाने, सुशील केसी, शिवराज पार्की, अरुण…
– यस समाचारको श्रोत : Online Khabar हो ।