Main
दक्षिण एसियाली युथ टेबलटेनिसमा नेपाललाई १ स्वर्ण, ६ रजत र ५ कांस्य
१४ वैशाख, काठमाडौं । नेपालले दक्षिण एसियाली युथ टेबलटेनिस प्रतियोगितामा १ स्वर्ण, ६ रजत र ५ कांस्यसहित आइतबार १२ पदक जितेको छ । यु–१९ र यु–१५ उमेरसमूहमा १४ स्वर्णका लागि भएको प्रतिस्पर्धामा बाँकी १३ स्वर्ण भारतले जित्यो । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको प्रतियोगिताको यु–१९ ब्वाइज टिम इभेन्टमा प्रवेश बस्नेत, गनञ्जय दाहाल, हिमाल विष्ट…
– यस समाचारको श्रोत : Online Khabar हो ।