Main
मानगढ खानेपानीमा दोस्रो पटक मतदान, एमालेकै दुई प्यानल प्रतिस्पर्धामा
१० जेठ, विराटनगर । मानगढ खानेपानी आयोजना अन्तर्गतको विराटनगर खानेपानी उपभोक्ता संस्थाको नयाँ नेतृत्वका लागि आज मतदान भइरहेको छ । मानगढ खानेपानी आयोजनाको नयाँ नेतृत्वका लागि २०८१ जेठ १९ गते मतदान भएको थियो । तर, त्यो निर्वाचनलाई उच्च अदालत विराटनगरले बदर गरेका कारण १ वर्षपछि आज पुन: मतदान भएको हो । विराटनगर महानगरपालिका – १…
– यस समाचारको श्रोत : Online Khabar हो ।