Main

दक्षिण कोरिया पठाइदिन्छु भन्‍दै ३ लाख रकम ठगेको आरोपमा एक महिला पक्राउ

१५ वैशाख, काठमाडौं । वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया पठाइदिन्छु भन्‍दै रकम ठगी गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । प्रकाउ पर्नेमा मोरङको कानेपोखरी गाउँपालिका-२ घर भई हाल काठमाडौं-३२ बस्‍ने ५१ वर्षीया मुना कार्की रहेकी छिन् । उनलाई अपरा अनुसन्धान कार्यालयको टोलीले काठमाडौं १२ बाट पक्राउ गरकोो । उनले बेरोजगार युवालाई झुक्यानमा पारेर…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button