Main

मोरङमा ४४ हजार नयाँ मतदाता थपिए

६ मंसिर, मोरङ । मोरङमा ४४ हजार ३११ नयाँ मतदाता थपिएका छन् । यो मङ्सिर ५ गतेसम्म थपिएका मतदाताको सङ्ख्या हो । यहाँस्थित प्रदेश निर्वाचन कार्यालयका अनुसार १६ हजार ४१३ जनाले प्रदेशको निर्वाचन कार्यालय र २७ हजार ९८९ जनाले राष्ट्रिय परिचयपत्रका  माध्यमबाट नाम दर्ता गराएका हुन् । अब मोरङमा मतदाताको सङ्ख्या सात लाख ८६ हजार…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button