Main

दयाहाङ र मिरुनाले ‘पाँचथर’बाट थाले ‘जारी २’को छायांकन

काठमाडौं । प्रतीक्षित फिल्म ‘जारी : सङ् अफ च्याब्रुङ’को छायांकन पाँचथरमा सुरु भएको छ । बुद्ध जयन्तीको अवसर पारेर मंगलबारदेखि छायांकन सुरु भएको जानकारी निर्माता रामबाबु गुरुङले दिए । यो फिल्म यसअघि रिलिज भएको सुपरहिट ‘जारी’को दोस्रो श्रृंखला हो । डेढमहिनासम्म चल्ने छायांकन पुरै पाँचथरमा हुने जनाइएको छ । छायांकन सेटबाट प्राप्त तस्वीरमा दयाहाङ राई…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button