Main
प्रदर्शनकारी उक्साउँदै गाडी चलाएर सुरक्षाकर्मीलाई ठेल्दै अघि बढेका थिए प्रसाईं
‘आओ–आओ’ भन्दै उनी गाडी चलाउँदै अघि बढेको देखिन्छ । केही पर भने निषेधित क्षेत्रमा ठूलो संख्यामा प्रहरी उभिएका थिए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।